चुरे गाउँपालिकाको एक घरमा आगलगी

Dadeldhura hospital

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाको एक घरमा आगलागी भएको छ । चुरे गाउँपालिकाको वडा नम्बर १ को मेलवास स्थित खर र काठबाट बनेको कच्ची घरमा बाहिर बालेको आगो सल्किएर आगलागी भएको प्रहरी चौकी घरखेडाले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका २० लाख बराबरका सम्पूणर् सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...