Satyawati
Division ban Pahalmanpur

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज सात सय रुपैयाँले बढेको हो ।

Malpot office dadeldhura

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...