Satyawati
Division ban Pahalmanpur

एमालेको प्रदेश अधिवेशनका लागि चुरेबाट प्रतिनिधि छनोट (निर्वाचित भएको घोषणा सहित)

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया, १५ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि चुरे गाउँपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ । एमाले चुरेले अधिवेशनका लागि ७ जना प्रतिनिधिहरु छनोट गरेको हो ।

जसमा खुल्ला तर्फ किसन सि साउद (विशाल), राम शाह, रबिन्द्र राना, धन बहादुर रोका मगर र दान बहादुर महरा चयन भएका छन । त्यस्तै महिला तर्फ दिपा देवी साउद र सुसिला देबि सिजापती मगरलाई चयन गरिएको एमाले चुरे कमिटीले जनाएको छ ।

Malpot office dadeldhura

एमाले प्रदेश कमिटीको निणर्य अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनोट गर्नका लागि सोमबारको समय तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एमालेका ५३ हजार बढी संगठित सदस्य छन् । ती सदस्यले चुनेका ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...