बढ्याे पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। शनिबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य रू एक तथा डिजेल र मट्टीतेलको मूल्य तीन रूपैयाँले बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य बढेर आएसँगै मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

oil1694793068.jpg

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...