शोकमा बिहीबार सार्वजनिक बिदा

Dadeldhura hospital

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार २८ गते बिदा हुने जानकारी दिएको छ ।

Ganyapdhura gau

Loading...