यी जिल्लाका नदीमा आज बाढीको जोखिम

काठमाडौं – देशका केही भू–भामा आज बाढीको सम्भावना रहेको छ । केही जिल्लामा भारी वर्षा भइरहेको र केहीमा वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।

Dadeldhura hospital

आज ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

मकवानपुर, सिन्धुली, चितवन, कास्की, लमजुङ, पर्वत, पाल्पा, डोटी, बझाङ र आसपास भएर बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

Loading...