अछामका कडायत भारतमा मृत फेला By अत्तरिया न्युज On २०८० श्रावण ३०, मंगलवार ०९:३० अछाम- अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका- ४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। मृत फेला