Satyawati
Division ban Pahalmanpur

कैलालीमा सालको काठसहित चालक पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।

मल्ले चलाएको से १ स ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो।काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीकालागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।

Dadeldhura Aspatal & Ban
Loading...