कञ्चनपुरबाट अबैध काठ बरामद

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया ९अन्दाजी ४१ क्यु फिट बराबरको० सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी परासनबाट खटिएको गस्ती टोलीले मंगलबार राती बेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरेको जनाएको हो ।
बरामद काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय कुण्डालाई बुझाएको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...