भन्सार अधिकृतसहित तीन कर्मचारी निलम्बन गर्न विभागको सिफारिस

Dadeldhura hospital

काठमाडौं- भन्सार विभागले करिब सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत सन्तोष चन्दसहित तीनजनालाई निलम्बन गर्न सिफारिस गरेको छ ।

Ganyapdhura gau

अवैध सुन जाँच, पास गर्न सघाएको शंकामा विभागले उनीहरुलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो । बुधबार राजस्व अनुसन्धान विभागले विमानस्थल बाहिरबाट करिब सय किलो अवैध सुन बरामद गरेको थियो । यस घटनामा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरेको छ ।

 

Loading...