धानको न्यूनतम मूल्य निर्धारण

काठमाडौं- असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

Ganyapdhura gau
Dadeldhura hospital

सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ तोकेको छ। त्यस्तै, मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ३६२ रुपैयाँ तोकेको छ।

Navadurga sun
Godawari sandesh

किसानलाई सहज बनाउन समयमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको जनाइएको छ। यसअघि धानको न्यूनतम मूल्य निर्धारण नहुँदा किसानले सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता थियो।

Loading...