कैलालीको गोदावरी नगरपालीकाका विद्यालयमा गर्मी बिदा ६ गतेसम्म थप

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकाका विद्यालयमा गर्मी बिदा ६ गतेसम्म थप गरीएको छ । आइतबार नगरपालीकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले एक सुचना जारी गर्दै ६ गतेसम्मका लागि बिदा दिईएको बताएका छन् ।

Dadeldhura hospital

सुचनामा भनिएको छ अत्याधिक गर्मी भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना रहेकोले वर्षे वा हिउँदे बिदाबाट मिलान हुनेगरी असार ४ गतेदेखी ६ गतेसम्म बिदा दिईएको जानकारी शिक्षा शाखा अधिकृत जोशीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसअघि नगरपालीकाले जेठ २९ गतेदेखी असार ३ गतेसम्म बिदा दिएको थियो ।

Loading...