कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलाली बहुमुखी क्याम्पसले आइतबारदेखि लागु हुनेगरी गर्मी बिदा दिएको छ । क्याम्पसले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि अगामी असार १८ गतेसम्म गर्मी बिदा दिइएको जनाएको छ । क्याम्पस प्रशासन भने बिदाको समयमा पनि खुल्ला रहनेछ ।

Khanepani dadeldhura

ajaymeru gaupalika
Loading...