वेदकोटमा उदयदेव मन्दिर स्थापनाका लागि समिति गठन

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ बैतडामा उदयदेव मन्दिर स्थापना हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच नरेन्द्र बहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

जसमा उपाध्यक्ष इन्द्र सिह खत्री, सचिव जानकी चन्द, कोषाध्यक्ष माधबी चन्द, सदस्यमा केशब बहादुर चन्द, भिम बहादुर चन्द, धोज बहादुर चन्द, नब राज चन्द, शंकर बहादुर चन्द, बहादुर चन्द, तेज बहादुर चन्द र पदम बहादुर चन्द रहेका छन् ।

Navadurga sun

उक्त कार्यक्रमबाट सल्लाहकार समिति संयोजकमा वेदकोट नगरका निवर्तमान नगर प्रमुख असोक कुमार चन्द, सदस्यमा कमल बहादुर चन्द, केशब बहादुर चन्द, गणेश बहादुर चन्द, मोहन बहादुर चन्द, शंकर बहादुर चन्द, पुणर् बहादुर चन्द लगायतको सल्लाहकार समिति गठन गरिएको वेदकोटका निवर्तमान नगर प्रमुख तथा सल्लाहकार समिति संयोजक अशोक कुमार चन्दले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...