डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला

डडेल्धुरा- डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । जिल्लाको नवदुर्गा गाउँपालिका – ५ लम्पाटीका लक्ष्मण विककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी हुन् ।

मंगलबार बाख्रा चराउन गएकी उनी बुधबार बिहान घर नजिकै जंगलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.