सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौं- बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

Dadeldhura hospital

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय र चाँदीको मूल्य एक हजार ३६० रुपैयाँ तोकिएको छ ।

Navadurga sun
Godawari sandesh

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार २ सय, एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य एक हजार ३६५ रुपैयाँ तोकिएको थियो ।

Loading...