कञ्चनपुरमा एनसेलको टावरमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा एनसेलको टावरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीमा रहेको एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

सोमबार राति एक्कासी एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको हो। आगलागीबाट के कती क्षति भयो भन्नेबारेमा बिस्तृत विवरण हालसम्म खुल्न सकेको छैन् ।

Navadurga sun
Godawari sandesh

स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

Loading...