बैतडीको एक वडा कार्यालयमा तोडफोडको प्रयास

बैतडी- बैतडीको एक वडा कार्यालयमा अज्ञात समुहले तोडफोड प्रयास गरेको छ । जिल्लाको पाटन नगरपालिका-९ को कार्यालयमा आज्ञात समूहले तोडफोडको प्रयास गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

मंगलबार राती आज्ञात समूहले वडा कार्यालयमा तोडफोडको प्रयास गरेको वडा सचिव रामदत्त जोशील बताएका छन । उनका अनुसार वडा अध्यक्षको कार्यकक्षमा लगाएको तालामा ढुङ्गा हानेर फुटाउने प्रयास भएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै वडा कार्यालयमा नेपाली झण्डा राख्न गाडीएको पाइप समेत तोडफोड गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको खोड्पे प्रहरीले जनाएको छ ।

Couple
Loading...