बलात्कारको आरोपमा काका पक्राउ

बैतडी- भतिजी बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए।

Ganyapdhura gau
Dadeldhura hospital

ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो। गत पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका वेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Couple
Loading...