धनगढीमा मोटरसाइकल दुर्घटना

gyan kendra dadel
udhok dadeldhura

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ । मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा सोमबार राती करीब ८ बजेतिर त्रिनगर भन्सार अगाडि से ६ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Khanepani dadeldhura

दुर्घटनामा परी गम्भीर घाइते भएका गोदावरी नगरपालिका-१ का २९ वर्षीय हरेन्द्र कार्काीको माया मेटो अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

ajaymeru gaupalika
Loading...