५ डिआइजीलाई एआइजी बनाउन सिफारिस

काठमाडौं- गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

Dadeldhura hospital

आइजिपी सिंहका अनुसार डिआइजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

Navadurga sun
Godawari sandesh

Loading...