ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ

Dadeldhura hospital

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको आरोपमा रकमसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...