डडेल्धुरामा बदेलको आक्रमणमा परेर एक जनाको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा बदेलको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणमा परेर मृत्यु भएको हो ।

आइतबार खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका पल्लेको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन ।

 

Navadurga sun
Godawari sandesh
Loading...