कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं– कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। आइतबार (आज) राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो।परीक्षा आगामी वैशाख २६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले जनाएको छ।

Navadurga sun

कक्षाा १२ को वार्षिक परीक्षाको समय तालिका यस्तो छः

ADD Khali jpg
ADD Khali jpg
Loading...