अनुदानमा वितरण गरिएको यान्त्रीकरण १५ गते भित्र बुझ्न नगरपालिकाको आग्रह

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले यान्त्रीकरण (पावर टिलर र मिनिटिलर) कार्यक्रमको लागी छनौटमा परेका किसान समूह, फर्म, र व्यक्तिगत किसानहरु हाल सम्म पनि सम्पर्कमा नआएकाहरुले यही फागुन १५ गते भित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

किसानले व्यहोर्ने ५० प्रतिशत रकम सम्बन्धीत सप्लायर्सको बैंक खातामा जम्मा गर्न नसकेको खण्डमा बैकल्पीक सूचिमा रहेका किसानहरुलाई प्राथमिकता दिइने प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh

Couple
Loading...