सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Dadeldhura hospital

काठमाडौँ- सुनको मूल्य बुधबार स्थिर रहेको छ। अघिल्लो दिन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन र १ लाख २ हजार ५ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि उही रहेको हो।

चाँदीको भने ५ रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै आज चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ।

 

 

Loading...