ल्होसारमा तीन दिन सार्वजनिक बिदा

काठमाडौं- सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्री तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शनिबारदेखि सोमबार गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय गरेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...