कृष्णपुर नगरपालिकामा भोलीदेखि विद्यालय बन्द (सूचना सहित)

अत्तरिया, २१ पुष– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भोली (शुक्रबार) देखि जाडो बिदा दिएको छ । प्रतिकुल मौसमका कारण विद्यालयको नियमित पठनपाठनमा समस्या देखिएपछि कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले पुस २२ गतेदेखि पुस २५ गते सम्म जाडो बिदा दिएको सूचना मार्फत जानकारी गराएको छ ।

Dadeldhura hospital

नगरपालिका भित्रका शैक्षिक संस्थाहरु सोमबारसम्म बन्द हुनेछन् । साथै उक्त अवधिसम्म पनि मौसम सुधार नभएमा थप अवधिसम्म विदा गर्न सकिने सूचनामा जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...