बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको छ।

Navadurga sun

बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...