कृष्णपुर नगरपालिकाका नगर प्रमुखद्वारा ह्वील चियर वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७ मा शारीरिक रुपमा अशक्त महिलालाई ह्वील चियर वितरण गरिएको छ । कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले आफ्नो व्यक्तिगत लगानिमा ह्वील चियर अनिफुल देवी रानालाई प्रदान गरेका हुन् ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

उहाँ सामाजिक कार्य लगायत कृष्णपुरबासीको सेवामा सधै समर्पित देखिनु हुन्छ । उहाँले प्रदान गरेको यो ह्वील चियरले रानालाई दैनिक भित्र बाहिर गर्न पक्कै सजिलो हुने कृष्णपुर नगरपालिकाको सचिवालयले जनाएको छ ।

Loading...