पाँच जनामा कोरोना पुष्टि, ३० सक्रिय संक्रमित

Dadeldhura hospital

काठमाडौं- पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६९ जनाको पिसिआर परीक्षणको क्रममा पाँच जनामा कोरोना पुष्टि भएको छ।

उक्त अवधिमा चार जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ८८ हजार ९५१ पुगेको छ। देशभर हाल ३० जना सक्रिय संक्रमित छन्।

Navadurga sun
Godawari sandesh
Loading...