शपथमा चार जना सांसद अनुपस्थित

Dadeldhura hospital

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले चार जना सांसद अनुपस्थित हुनुभएको जानकारी दिए ।

अनुपस्थित हुने सांसदहरुमा प्रमेबहादुर आले, महिन्द्र राय यादव, माया राई र रामकुमार राई छन्। यसैगरी, नयाँ बानेश्वरस्थित संसद् भवनमा २७० सांसदले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिउका थिए । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उहाँहरुलाई शपथ गराउका हुन् ।

Navadurga sun
Godawari sandesh
Loading...