

प्रकाशबहादुर बोहरा
अत्तरिया, १९ मंसिर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरवासी किसानहरुलाई अनुदानमा विउ वितरण गर्ने भएको छ । नगरपालिकाले सम्पूर्ण किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई ५० प्रतिशतन अनुदानमा प्याज तथा कन्ये च्याउको विउ भोलि (मंगलबार) वितरण गर्ने भएको हो ।



कृष्णपुर नगरपालिकाले एक सूचना जारी गर्दै भोलि (मंगलबार) कृष्णपुर नगरपालिकाको कृषि बिकास शाखाबाट बिहान १२ बजे वितरण गर्ने जनाएको छ ।


जारी सूचना:
