सुनकाे मूल्य बढ्याे

काठमाडौं- नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Couple
Loading...