देशभर जम्मा १२१ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं- शनिवार देशभर जम्मा ३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। यही समयमा २१ जना संक्रमणमुक्त भएका छन्।

Dadeldhura hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार चौबिस घण्टामा थप ८४३ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १२१ छ। थप ३४ हजार ८०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Loading...