सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय, तेजावी सुनको मूल्य ९३ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

Navadurga sun
Godawari sandesh

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार २ सय, तेजावी सुन ९३ हजार ६ सय र चाँदीको मूल्य १ हजार १९० रुपैयाँ थियो ।

Couple
Loading...