सुन-चाँदीको मूल्य बढ्यो

Dadeldhura hospital

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४०० र चाँदी ५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलाम ९१ हजार ८ सय, तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८० रुपैयाँ प्रतितोला तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ थियो ।

Navadurga sun
Godawari sandesh
Loading...