काठमाडौंमा भूकम्पको धक्का By अत्तरिया न्युज On २०७९ श्रावण २१, शनिबार १०:०९ काठमाडौं–काठमाडौं उपत्यकामा शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ । भूकम्प