बढ्यो सुनको भाउ, चाँदीको स्थिर

Dadeldhura hospital

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...