चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Navadurga sun

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...