बाबुरामलाई महिन्द्रको मात्र साथ

 

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भएको छ । बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएका छन् ।
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital
बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइपुगेका छैनन् ।
बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । बैठकमा मधेस प्रदेशका नेताहरु निकै कम देखिन्छन् ।
Loading...