Satyawati
Division ban Pahalmanpur

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं– आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको १० रुपैयाँले बढेको छ ।

Malpot office dadeldhura

आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँले कारोबार भइरहेको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...