धनगढीकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार हमाल र उपप्रमुखमा राना विजयी

धनगढी, ८ जेठ- सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन्।

निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन्।

Navadurga sun

त्यस्तै उपप्रमुखमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छन्। निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...