Satyawati
Division ban Pahalmanpur

कैलालीको गोदावरीका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले लिए सपथ

Purbadhar dadeldhura

अत्तरिया, ५ जेठ– कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन । बिहिवार जिल्ला न्यायाधिस जयानन्द पनेरुले भट्टलाई सपथ खुवाएका हुन ।

Malpot office dadeldhura

बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाइ ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए ।

कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए। निर्वाचित अन्य जनप्रतिको शपथ भने आजै साँझ अत्तरियामा हुने निर्वाचन अधिकृतको कार्यालय गोदावरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...