गोदावरी ७ मा एमालेकी साँउद प्यानल सहित विजयी

Bhancha ghar0

अत्तरिया, ४ जेठ- कैलालीको गोदावरी नगरपालीका वडा नं. ७ मा नेकपा एमालेकी कलावती साँउद प्यानल सहित विजयी भएकी छिन् । साँउदले ९२६ मत पाँउदा उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी जानकी पाठकले ६०९ मत प्राप्त गरिन ।

यो संगै गोदावरी नगरपालिकामा नेकपा एमालेले ४ वटा वडा जितेको छ भने नेपाली काँग्रेसले नगर प्रमुख सहित ७ वटा वडा जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

Leave A Reply

Your email address will not be published.