धनगढी २ मा नेपाली कांग्रेसका ओझा प्यानल सहित विजयी






धनगढी, ४ जेठ- कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका धर्मराज ओझा प्यानल सहित विजयी भएका छन्। उनी १ हजार १९४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।


त्यस्तै महिला सदस्यमा काँग्रेसकै विन्द्राकुमारी बम(सिंह), दलित महिला सदस्यमा मिना रैका आउजी, सदस्यमा केशवराज पन्त र तेजराज पनेरु विजयी भएका छन्।



