गोदावरी ८ बाट एमालेका चौधरी लगायत सम्पूर्ण टिम बिजयी

Bhancha ghar0

अत्तरिया, ४ जेठ- गोदावरी नगरपालिका वडा नं. ८ मा नेकपा एमाले बिजयी भएको छ । सम्पन्न मत परिणाम अनुसार एमाले अध्यक्ष का उम्मेदवार गोबिन्द चौधरी १ हजार ७१ मत पाएर पुरै टिम सहित निर्बाचित भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी काँग्रेस का उम्मेदवार टेक बहादुर देउवा ले ९८१ मत पाए । त्यस्तै उक्त वडाबाट राप्रपा का प्रेम बहादुर बोगटीले ९०८ मत पाए । यो संगै गोदावरी मा एमाले ले २ वडा मा जित हासिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.