डडेल्धुराको अमरगढीमा कांग्रेसको अग्रता कायमै

Dadeldhura hospital

डडेल्धुरा, ३१ बैशाख– डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले अग्रता कायमै राखेको छ । ७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन्।

त्यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वति झुकालले ३१५ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २९४ मत पाएका छन।

Navadurga sun
Godawari sandesh
Loading...