बढ्यो सुनको भाउ, चाँदीको स्थिर

नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ।

Navadurga sun
Godawari sandesh

चाँदीको भाउ भने शुक्रबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ।

Couple
Loading...