युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने

काठमाण्डौँ, २६ मंसिर : नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् ।

यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

